Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

मुगुको जिमा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । मुगु जिल्ला केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमामा भूकम्पको केन्द्रबिन्दु रहेको थियो ।

केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेट जाँदा जिमा केन्द्रबिन्दू भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया