सँस्कृतिविद् हरिराम जाेशीद्वारा लिखित ( मेरा अनुभूतिहरु) नामक सँस्कृति सम्बन्धी कृतिकाे नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले एक समारेाहका वीच विमाेचन गर्नुभयाे !
भक्तपुर वचत तथा ऋण सहकारी संस्था लि .द्वारा प्रकाशित उक्त पुस्तक संस्कृतिसम्बन्धी अध्ययन अनुसंन्धानकाे लागि उपयाेगी भएकाे वक्ताहरुले बताए ।
कृतिकार संस्कृति शिराेमणि हरिराम जाेशीले सहयाेगी सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।