२०८२ मंसिर २५ | Dec 11, 2025

मोर्चाले बनायो बीच सडकमै मञ्च

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १५
|
102 views

काठमाडौँ । संघीय समाजवादी मोर्चाले काठमाडौँको प्रदर्शनी मार्गमा बीच सडकमै मञ्च बनाइरहेको छ । गणतन्त्र पक्षधर समाजवादी मोर्चाले आजको सभाको लागि मुख्य सडक मै मञ्च बनाउँदै छ ।

आज विहानैदेखि समाजवादी मोर्चाले पर्यटन बोर्ड सभागृह अगाडिको मुख्य सडकमै मञ्च निर्माण गरिरहेको छ। त्यसले गर्दा त्यसतर्फ चल्ने सवारीसाधनलाई अन्तै डाइभर्ट गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया