२०८२ फाल्गुन ३ | Feb 15, 2026

राजुनाथ पाण्डेले दिए पदबाट राजीनामा

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २
|
1.1k views

ललितपुर । काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागु हुनेगरी राजीनामा दिएको बताएका छन् ।

उनी फागुन २१ मा हुने आम निर्वाचनमा काठमाडौं–४ बाट चुनावी प्रतिष्पर्धामा होमिने तयारी गरेका छन् ।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई पाण्डेले राजीनामा बुझाएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया