Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

राप्रपाका सांसद बाहिरिए- रास्वपाका सांसद बेल घेराउसहित नाराबाजीमा

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । प्रतिनिधिसभा बैठकबाट राप्रपाका सांसद बाहिरिएका छन् । सभामुखले समय दिएपनि प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दादागिरी गरेर सदन चलाउन खोजिएको भन्दै गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग यथावत् रहेकोले नबोल्ने बताउदै बाहिरिएका हुन् ।

रास्वपाका सांसद भने बेल घेराउसहित निरन्तर नाराबाजी गरिरहेका छन् ।

दुई दलको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया