काठमाडौँ, २८ भदौ २०८१ -राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बैंक व्यवस्थापन समितिकोे मिति २०८१ भदौ १६ गते बसेको बैठकले उपकार्यकारी अधिकृत पवन रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरेको छ । बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई प्रदान

Previous Articleटेलिकम हाँक्ने कुर्सीमा पुगेकी ‘टावर चढ्ने महिला’
Next Article चक्लाबन्दीपछि बाँझो जग्गा हराभरा