२०८२ फाल्गुन १ | Feb 13, 2026

रास्वपाका सभापति रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकाले

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २४
|
3.6k views

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकालेका छन् । मंगलबार प्रदर्शनकारीले ललितपुरको नक्खु कारागारबाट लामिछानेलाई निकालेका हुन् ।

जेनजी पुस्ताले सोमबारदेखि थालेको प्रदर्शनमा आगजनी तोडफोड कुटपिट सँगै अराजक गतिविधि बढाएका छन् ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया