|
|
२०८२ मंसिर ७
2k views
ललितपुर । रेडियो अडियोका सञ्चालक रेडियोकर्मी पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आज काठमाडौँको बानेश्वरस्थित थापागाउँको आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
‘उनी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । अहिले शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ । खनियाँका श्रीमती र एक छोरी छन्।

















फेसबुकबाट तपाईको प्रतिक्रिया