|
|
२०७७ पुष १
204 views
काठमाडौं -लोकसेवा आयोगले कोरोनाभाइरसका कारण यसअघि स्थगित भएको परीक्षाको तालिका पुनः सार्वजनिक गरेको छ । आयोगले बुधबार एक सूचनामार्फत मंरि २५ गतेको बैठकअनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विभिन्न सेवा, समूह र पदका परीक्षा कार्यक्रम तय गरिएको जनाएको छ ।
सूचना हेर्नुहोस्ः





















फेसबुकबाट तपाईको प्रतिक्रिया