२०८२ पुष ३० | Jan 14, 2026

शिक्षक तथा कर्मचारी राजनीतिक दलको सदस्य हुन नपाउने

BusinessPati बिजनेस पाटी
|
२०८१ जेष्ठ १
|
204 views

काठमाडौँ  १ जेष्ठ २०८१-सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन्।

सरकारले सरकारी तथा निजी शैक्षिक संस्थामा काम गर्नेहरूलाई राजनीतिक दलको सदस्यता लिन नपाउने गरी कानुनी रूपमै व्यवस्था गर्ने भएको छ।

सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया