|
|
२०८२ भाद्र २४
3k views
ललितपुर । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र श्रीमती आरजु राणा देउवा घाइते भएका छन् ।
बुढानीलकण्ठ घरमा उनीहरू घाइते भएको भएको भिडियो सार्वजनिक भएको छ ।
सामाजिक सञ्जालमा आएको भिडियोमा आक्रमणकारी प्रदर्शनकारीहरूले देउवा परिवारलाई तपाई बर्ता बोल्दै हुनुहुन्छ भनेको सुन्न सकिन्छ । निजी निवासमा उद्धारका लागि सेनाको हेलिकोप्टर गएको जनाइएको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया