|
|
२०८२ श्रावण १५
306 views
ललितपुर। सानिमा बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै इन्टरनल अडिट पदका लागि कर्मचारी माग गरेको हो।
सीएहरूले उक्त पदमा यहि साउन २८ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । आवेदन अनलाईन मार्फत दिन सकिने छ।














फेसबुकबाट तपाईको प्रतिक्रिया