|
|
२०८२ पुष ३०
2.5k views
ललितपुर । सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर–२ मा सञ्चालित एसबिआई बैंकको शाखामा एक बोलेरो गाडी सहित ३ करोड १० लाख नगद लुटिएको छ । लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । घ्याङलेखक गाउँपालिकाको १ नम्बर वडाबाट संकास्पद चार जनालाई पक्राउ गरिएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् ।
मंगलबार साँझ लुटेराहरूको समूहले बैंकका सुरक्षा गार्डमाथि आक्रमण गरी रु. ३ करोड १० लाख नगद लुटेका थिए । संकास्पद चारैजनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
















फेसबुकबाट तपाईको प्रतिक्रिया