|
|
२०८२ कार्तिक १८
18.6k views
ललितपुर। लगातार दुई दिन बढेर सोमबार स्थीर मूल्य कायम भएको सुनको मूल्य आज घटेको छ ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ । जसअनुसार आज सुनको मूल्य २ लाख ३८ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यसैगरी मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला ३ हजार ६० रुपैयाँ कायम गरिएको चाँदीको मूल्य आज घटेर ३ हजार १५ रुपैयाँमा झरेको छ । जसअनुसार सोमबारको तुलनामा चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको हो ।








फेसबुकबाट तपाईको प्रतिक्रिया