Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

चितवन । चितवनको भरतपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विक रहेकी छन् ।

घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सेफ्टी ट्याङ्कीमा खसेर घाइते विकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया