|
|
२०८२ असार ३१
2.2k views
ललितपुर । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा स्पेनमा मानव तस्करी भएको भनिएको घटनाको छानबिन गर्न समिति गठन भएको छ ।
प्रधानमन्त्री केपी ओली सहभागी कार्यक्रममा असम्बन्धित व्यक्तिहरूलाई समेत बिचौलियाले कागजात बनाएर पठाएको भन्दै संघीय संसदमा सांसदहरुले प्रश्न उठाए पछि गृहमन्त्री रमेश लेखकको प्रहरीलाई सो घटना अनुसन्धान गर्ने जिम्मेवारी दिएसँगै समिति गठन गरिएको हो ।
समितिमा मानव बेचबिखन ब्युरोका एसपी रुगम कुँवर सहित ६ जना सदस्य छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया