२०८२ असार २६

ललितपुरं । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंक लिमिटेडलाई बैंकको ९२ लाख ५० हजार ४०६ कित्ता सेयरलाई प्रतिकित्ता १६९ रुपैयाँको दरले बिक्री गर्न अनुमति दिएको छ ।
यो बिक्रीबाट कुल १ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ बराबरको रकम प्राप्त हुनेछ । उक्त सेयर बिक्रीको जिम्मा सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ ।
हिमालयनले गत माघ २८ गते एफपीओका लागि बोर्डमा आवेदन दिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया