२०८२ असार २६

ललितपुर । मोटरसाइकलमा आएका ४ जनाको समूहले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेमाथि सांघातिक हमला गरेको छ । उक्त समूहले उनलाई कार्यकक्षमै आक्रमण गरेको हो ।
आक्रमणबाट वडाध्यक्ष न्यौपानेको टाउकोमा चोट लागेको छ । प्रहरीका अनुसार वडाध्यक्ष न्यौपानेले चलाउने दुइटै मोबाइल आक्रमणकारीले लिएर गएका छन् ।
मेयर मीनाकुमारी लामाले प्रहरीलाई घटनाको गम्भीरताका साथ अनुसन्धान गर्न, दोषी पहिचान गरी कडा कानूनी कारबाही गर्न आग्रह गरेकी छन्
फेसबुकबाट तपाईको प्रतिक्रिया