अन्ततः प्रधानमन्त्री ओलीले दिए राजीनामा

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २४
|
1.7k views

ललितपुर - ललितपुर । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (भदौ २३) गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्।

 पात्रो/राशिफल  रेडियो YouTube