२०८२ श्रावण ३०

ललितपुर । शुक्रवार गरिएको मन्त्रिस्तरीय निर्णय बाट अर्थ मन्त्रालयका १२ सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ ।
सहसचिव सुमन दाहाललाई बजेट तथा कार्यक्रम महाशाखा पठाइएको छ भने टङ्कप्रसाद पाण्डेलाई योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा पठाइएको छ ।
त्यस्तै, भन्सार विभागका महानिर्देशकलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषक महाशाखामा र उनको ठाउँमा सहसचिव श्याम प्रसाद भण्डारीलाई पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया