आइतबार सार्वजनिक बिदा

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २३
|
561 views

ललितपुर - ललितपुर । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाईजात्रा पर्वका अवसरमा काठमाडौं उपत्यकामा सरकारले आइतबार सार्वजनिक बिदा भएको हो ।

यस वर्षको जनैपूर्णिमा पर्व भने शनिबार परेको छ । यसपालीका दुई पर्व शनिबार परेकाले छ । यस वर्ष जनै पूर्णिमा र श्री कृष्ण जन्माष्टमी शनिबार परेको हो ।

 पात्रो/राशिफल  रेडियो YouTube