२०८२ आश्विन १६ | Oct 02, 2025

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ओम कपन डेन्टलमा ५०प्रतिशत छुट

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ७
|
1.2k views

ललितपुर । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले ओम कपन डेन्टलमा स्केलिङमा ५०प्रतिसम्म छुट प्राप्त गर्नेछन् भने अन्य सेवामा९चेकअप तथा उपचार सेवा०२५ प्रतिशत छुट पाउने भएका छन् ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (IME LIFE Mobile App)मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् ।

यस्तै, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त छुट सुविधा लिन सकिने कम्पनीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया