आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ९
|
1.4k views

ललितपुर - ललितपुर । निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ ।

प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते हुँदैछ। मतदान गर्न पाउने उमेर १८ वर्षबाट घटाएर १६ वर्ष बनाइएको छ।

आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने आयोगले जनाएको छ।

 पात्रो/राशिफल  रेडियो YouTube