आजको बजारमा कति छ सुनचाँदीको मूल्य ?

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १७
|
10.3k views

ललितपुर - ललितपुर। लगातार दुई दिन बढेको सुनको मूल्य सोमबार भने स्थीर देखिएको छ ।

नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । जुन आइतबारकै मुल्य हो ।

यसैगरी सोमबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ । जसअनुसार आज चाँदीको मूल्य प्रतितोला ३ हजार ६० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको मूल्य तोलामा ३ हजार ५५ रुपैयाँ कायम भएको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube