आजको मन्त्रिपरिषद बैठकको २९ महत्वपूर्ण निर्णय

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २१
|
357 views

ललितपुर - काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले २९ वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरिएको छ । आज सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै गत सोमबार र बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

विशेष गरी आजको बैठकले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएकाले निजको सट्टा उक्त समितिका पूर्व गभर्नरहरुमध्येबाट महाप्रसाद अधिकारी सदस्य रहनेगरी सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube