आजको सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २२
|
714 views

ललितपुर - ललितपुर । आज नेपाली बजारमा सुनको मूल्य स्थीर रहेको छ भने चाँदीको मूल्य केही बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार सुन प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि नेपाली बजारमा सुन यही मूल्यमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। बुधबार तोलाको २ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी, विहीबार २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ।

 पात्रो/राशिफल  रेडियो YouTube