२०८२ आश्विन १६ | Oct 02, 2025

आजदेखि दसैंका लागि सुकिला नोट विरतण सुरु

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २९
|
918 views

ललितपुर । आजदेखि दसैंका लागि सुकिला नोट वितरण सुरु भएको छ । नेपाल राष्ट्र बैंकले दसैँका लागि लक्षित गर्दै तोकिएका बैंकहरुबाट सुकिलो नोट वितरण सुरु गरेको जनाएको छ ।

ग्राहकहरूले राष्ट्र बैंकका तोकिएका कार्यालयहरू र बैंक तथा वित्तीय संस्थाहरूबाट सुकिला नोट सटही गर्न सक्नेछन्। नेपाल राष्ट्र बैंकले दसैँका लागि भनेर भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया