आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २
|
1.5k views

ललितपुर - ललितपुर आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube