२०८२ फाल्गुन ६ | Feb 18, 2026

आज सुन र चाँदी दुवैको मूल्य स्थिर

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १९
|
4.4k views

ललितपुर। आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बुधबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको हो । जसअनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ७ हजार ९०० रुपयाँमा कारोबार भइरहेको छ ।

यस्तौ विहीबार चाँदीको मूल्य पनि बुधबारकै मूल्यमा कारोबार हुनेछ । आज चाँदी २ हजार ४८० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया