२०८२ भाद्र १८ | Sep 03, 2025

आन्दोलनका कारण परीक्षार्थीहरु चिन्तित

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १४
|
51 views

ललितपुर । जेठ १५ गते राजावादीहरुको आन्दोलनका कारण लोकसेवा आयोगको परीक्षा दिन लागेका परीक्षार्थीहरु चिन्तित बनेका छन् । परीक्षाकै दिन गणतन्त्र दिवस र राजावादीहरुको आन्दोलन परेकाले परीक्षा केन्द्रसम्म कसरी पुग्ने भन्ने विषयमा लोकसेवाका परीक्षार्थीहरु चिन्तित देखिएका छन् ।

लोकसेवा आयोगले जेठ १५ गते विद्युत प्राधिकरणको प्राविधिक पदहरुको परीक्षा लिँदैछ । उक्त परीक्षा करिव ५ हजार विद्यार्थीहरु सहभागी हुँदैछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement