इकेबा डेन्टलको सेवा आजदेखि जावलाखेलबाट (भिडियो)

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २१
|
1k views

ललितपुर -

ललितपुर । विगत ६ वर्षदेखि मुख तथा दाँतको उपचार गर्दै आएको इकेबा डेन्टल क्लिनिकले आज देखि जावलाखेलबाट आफ्नो सेवा सुरु गरेको छ ।

    आरोग्य स्वास्थ्य सदन सँगै रहेको अस्टिन फार्मेसीको दोस्रो तलाबाट आजदेखि औपचारिक उद्घाटन सँगै सेवा सुरु गरेको सञ्चालिका सविना खतिवडा कायस्थले बिजनेस पाटीलाई जानकारी दिएकी छन् । (भिडियो)

      https://www.facebook.com/watch/?v=742337085218072


       पात्रो/राशिफल  रेडियो YouTube