२०८२ जेष्ठ १५
ललितपुर । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड बजेट विनियोजन गरेको छ ।
यसैगरी सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका लागि ७ अर्ब ४९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो बजेट विनियोजन गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया