२०८२ भाद्र ६ | Aug 22, 2025

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट

BusinessPati बिजनेस पाटी
|
२०८१ जेष्ठ १५

काठमाडौँ  १५ जेठ २०८१।

सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री वर्षमान पुनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब २८ करोड विनियोजन गरेको बताएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया