२०८२ फाल्गुन ६ | Feb 18, 2026

एनपिएल अपडेट : आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १९
|
918 views

ललितपुर । राजधानीको त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शुक्रबार लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स एक आपसमा भिड्दैछन् । खेल आज अपराह्न ४ः०० बजे हुनेछ ।

छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ । जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र पाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया