|
|
२०८२ असार १३
204 views
ललितपुर - ललितपुर । एसईईको नतिजा प्रकाशनको तयारीका लागि आज परीक्षा बोर्डको बैठक बस्दैछ । आज बेलुकी नतिजा प्रकाशनको तयारी बोर्डले गरेको छ ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

बिजनेस पाटी