२०८२ फाल्गुन ६ | Feb 18, 2026

चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १९
|
1.2k views

काठमाडौं । चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान गरेका छन्।

थाइल्याण्डका प्रधानमन्त्री पाएटोंगटार्न शिनावात्राको निमन्त्रणामा प्रधानमन्त्री ओली इतिहासमै पहिलो पटक औपचारिक भ्रमणका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन्। यसपटक उनले बैंककमा हुने छैटौं शिखर सम्मेलनमा भाग लिनेछन्।

नेपाल र थाइल्ण्याड कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया