|
|
२०८२ बैशाख २३
867 views

ललितपुर - काठमाडौ । राष्ट्रिय आवास कम्पनीले सर्बसाधारणका लागि ४८%शेयर जारी गर्ने तयारी गरेको छ । कम्पनिका महाप्रबन्धक रामकृष्ण निरौलाले बिजनेस पाटी सङ्गको कुराकानिमा यसबारे जानकारी दिदै भाबी योजना पनि बताएका छन । थप हेरौ भिडियो बार्तामा ।

बिजनेस पाटी