कांग्रेस प्रवक्ताको जिम्मेवारी देवराज चालिसेलाई

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १
|
1.1k views

ललितपुर - ललितपु्र । थापा नेतृत्वमा रहेको कार्यसमितिको आज बसेको पहिलो बैठकले चालिसेलाई प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको हो।

देवराज चालिसे नेपाली कांग्रेसभित्र संगठनात्मक काममा सक्रिय रहँदै आएका नेता हुन्। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका उनी पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै नेतृत्व तहसम्म आइपुगेका छन्। स्पष्ट विचार र सन्तुलित अभिव्यक्तिका कारण उनी पार्टीभित्र प्रभावशाली वक्ताका रूपमा परिचित छन्।

चालिसेले पार्टी संगठन सुदृढीकरण, नीति निर्माण तथा आन्तरिक छलफलमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। राजनीतिक विषयमा तथ्यमा आधारित धारणा राख्ने नेताका रूपमा उनको पहिचान रहेको छ।

 पात्रो/राशिफल  रेडियो YouTube