|
|
२०८२ पुष २२
2.6k views
ललितपुर - ललितपुर । काठमाडौँको गैरीगाउँस्थित कारखाना छेउमा रहेको एक टहरोमा भीषण आगलागी भएको छ ।
आगो निभाउने प्रयास भैरहेको छ ।
आगलागी भएपछि काठमाडौँ महानगरपालिकाका ४ दमकल पुगेका छन् भने ललितपुरको दमकल पनि मगाइएको छ ।

बिजनेस पाटी