२०८२ भाद्र ६ | Aug 22, 2025

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ३

काठमाडौ काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर पाँच म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प आज बिहान ०४ः०५ बजे गएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया