काठमाडौँ महानगरपालिकाको बजेट आज आउँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २९
|
459 views

ललितपुर - ललितपुर । काठमाडौँ महानगरपालिकाले आइतबार दिउँसो २ बजे बस्ने नगरसभा मार्फत नगरसभा आर्थिक वर्ष २०८२/०८३को बजेट ल्याउँदै छ ।

अन्य महानगरपालिकाले निर्धारित समय मै आगामी आर्थिक वर्षको बजेट ल्याए भए पनि काठमाडौँ महानगरपालिमा भने आन्तरिक विवादको कारण बजेट ल्याउन सकेको थिएन

 पात्रो/राशिफल  रेडियो YouTube