काठमाडौंका मेयर साहले धरानका मेयर साम्पाङलाईभने – ‘एक तर्फी नै सही, तर मेरो माया साँचो हो ’

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३१
|
2.1k views

ललितपुर - ललितपुर । काठमाडौंका मेयर बालेन्द्र साहले धरानका मेयर हर्क साम्पाङलाई फेसबुक मार्फत जवाफ फर्काएका छन् ।
साहले फेसबुकमा लेखेका छन् ‘डियर हर्क साम्पाङ’ ‘तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’

पछिल्ला केही दिनयता धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन्द्र साह लक्षित स्टाटसहरू लगातार लेखिरहेका थिए ।

 पात्रो/राशिफल  रेडियो YouTube