काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिए

काठमाडौं १ असोज,।

काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ५०७ जना, ललितपुरका ६० र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया