२०८२ भाद्र ६ | Aug 22, 2025

काठमाडौं तराई मधेश द्रुतमार्गलाई २२ अर्ब ५४ करोड बजेट

BusinessPati बिजनेस पाटी
|
२०८१ जेष्ठ १५

काठमाडौँ १५ जेठ २०८१।

काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत निर्माणाधीन महादेवता, धोद्रे र लेदडाडाँ सुरुङमार्ग आगामी वर्ष सम्पन्न गर्ने सरकारले घोषणा गरेको छ । आयोजना अन्तर्गत आगामी वर्ष ५७ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य समेत सरकारको छ ।
द्रुतमार्गका लागि सरकारले २२ अर्ब ५४ करोड विनियोजन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया