२०८२ भाद्र ६ | Aug 22, 2025

कास्की केन्द्रविन्दू भएर ४.७ म्याग्निच्युडको भूकम्प

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ६

कास्की । आज दिउँसो पश्चिम नेपाल अर्थात् कास्कीको सिनुवा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

कास्कीको सिनुवा केन्द्रविन्दु भएर मंगलबार दिउँसो १ बजोर ५९ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का नेपालको पश्चिमी जिल्ला कास्की, तनहु, बाग्लुङ, पर्वत लगायतका जिल्लाहरुमा महशुस गरिएएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया