२०८२ भाद्र ६ | Aug 22, 2025

कोरोनाविरुद्धको खोप लगाएकालाई आज दोस्रो डोज लगाइँदै

BusinessPati बिजनेस पाटी
|
२०७८ बैशाख ७

पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकालाई आज दोस्रो डोज लगाइँदैछ । गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तीय संस्थाका कर्मचारी लगायतलाई दोस्रो डोजको खोप लगाइँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया