|
|
२०८२ असार ११
1.7k views
ललितपुर - ललितपुर । क्रिकेटर दीपेन्द्रसिंह ऐरीले नेपाल पुलिसको सहायक हवल्दार पदबाट राजीनामा दिएका छन् । दीपेन्द्रले बुझाएको राजीनामा स्वीकृत पनि भैसकेको छ ।
नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका दीपेन्द्र यसअघि २०८० असोजमा सहायक हवल्दारमा बढुवा भएका थिए ।

बिजनेस पाटी