|
|
२०८२ आश्विन १
816 views
ललितपुर - ललितपुर । जेनजी आन्दोलनमा क्षतिग्रस्त भवनको निरिक्षण गर्न तीनजना मन्त्रीहरु संसद भवन पुगेका छन् ।
अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले केहीबेरअघि संसद भवन पुगेका हुन्।
संसद भवनपछि सर्वोच्च अदालतको भग्नावशेष हेर्न जाने तयारी छ।

बिजनेस पाटी