|
|
२०८२ पुष २४
969 views
ललितपुर - ललितपुर । गैर न्यायायिक सडक तथा खोला मापदण्ड बन्द गर भन्दै काठमाडौंमा वृहत र्याली तथा प्रदर्शन गरिएको छ ।
गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समिति तथा भूमि अधिकार संरक्षण सङ्घर्ष समितिको नामबाट आज काठमाडौं उपत्यकामा र्याली निकालिएको हो ।
र्याली खोल्चापाखा, रुद्रविनायक मन्दिरबाट सुरु भई माइतीघर मण्डलामा पुगेको थियो ।

बिजनेस पाटी