२०८२ फाल्गुन ६ | Feb 18, 2026

गभर्नरमा  पौडेलको नियुक्ति बदरका लागि दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २४
|
153 views

ललितपुर । सर्वोच्च अदालतले गभर्नरमा  विश्व पौडेलको नियुक्ति बदरका लागि दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले पौडेलको गभर्नर पद बदर गर्न आदेश दिन अस्वीकार गरेको हो ।

गभर्नर नियुक्तिविरुद्धका रिटहरूलाई सर्वोच्चले अग्राधिकार भने प्रदान गरेको छ । गभर्नरमा पौडेलको नियुक्ति गैरकानुनी दाबी गर्दै सर्वोच्चमा तीन थान रिट दर्ता भएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया